नेपाल ए आयरल्याण्ड वुल्भ्ससँग अन्तिम खेल खेल्दै आज

काठमाण्डु - नेपाल ए र आयरल्याण्ड वुल्भ्सबीच आज अन्तिम खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल आज बिहान साढे ९ बजेदेखि सुरू हुनेछ। यस सिरिजमा नेपाल ए ले शुरुका दुवै खेलमा हार बेहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २-० ले जितिसकेको छ । नेपाल ए ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने…