नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काटमाण्डु- टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालका बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४…