काठमाण्डु- टी-२० अन्तर्राष्ट्रिय खेलमा हङकङले नेपालाई २ सय १३ रनको विशाल लक्ष्य दिएकाे छ । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको हो । बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले…