काठमाण्डु- टी-२० विश्वकपमा नेपालले पाँच विकेट गुमाएको छ । नेदरल्यान्ड्सविरुद्धको खेललमा नेपालले ११ ओभरमा ५३ रन बनाउदैँ पाँच विकेट गुमाएको हो । पहिलो विकेटका रुपमा आसिफ शेख आउट भएका थिए भने उनलाई पछ्याउँदै कुशल भुर्तेल पनि पेभिलियन फर्किए । दुवै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र अनिल…