नेदरल्यान्ड्सविरुद्ध नेपालको चौथो विकेट खस्यो

काठमाण्ड- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् । उनको विकेट क्लेइटन फ्लाइडले लिएका हुन् । फ्लौइडले भीमलाई २२ रनमा सारिज अहमदद्वारा क्याच गराए । त्यसअघि तेस्रो विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट बिक्रमजित सिंहले…