खेलकुद
‘ए’ डिभिजन लिगमा सन्तोषको कीर्तिमानी १०० गोल

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कीर्तिमानी एक सय गोल पूरा गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध

विश्व वरियताको १४औँ स्थानमा ब्याडमिन्टन खेलाडी दाहाल

काठमाडौं – विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका छन् । जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै

बीबीएलमा सन्दीपको कमाल, लिए तीन विकेट

मेल्बर्न –अस्टेलियन टी–२० क्रिकेट बीग बास लिग (बीबीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले तीन विकेट लिएका छन् । मेल्बर्न स्टार्समा आवद्ध सन्दीपले शनिबार जारी मेल्बर्न रेनेगर्डसँगको खेलमा चार ओभर

नेपालका प्रकाश जैगडीले गराए अल इन्डिया तेक्वान्दो प्रतियोगिता

काठमाडौं – डिसेम्बर ३१ मा सम्पन्न ३४औं अल इन्डिया तेक्वान्दो राष्ट्रिय प्रतियोगिता कैलालीका प्रकाश जैगडिले गराएका छन् । डिसेम्बर २५ बाट भारतको गोवामा सुरु भएको उक्त प्रतियोगितामा नेपाल, कोरिया, जापान,

क्रिश्चियानो रोनाल्डोले लगाएको घडीको मूल्य ६ करोड

दुबई – सप्ताहन्तमा क्रिश्चियानो रोनाल्डो दुबईमा देखा परेका थिए । उक्त अवसरमा पोर्चुगिज अन्तर्राष्ट्रिय ख्याती प्राप्त खेलाडीले हालसम्म बनाइएका मध्ये सर्वाधिक महँगो रोलेक्स घडी लगाएको देखिएका छन् । यको मूल्य