काठमाण्डु – केपी ओली कप फूटबल च्याम्पियनशिपको दोस्रो संस्करणमा आयोजक टीम केपी ओली एफसीले विजयी सुरुवात गरेको छ । नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गरेको छ । केपी ओली एफसीका लागि जय गुरुङले २ र फोडे फोफानाले १ गोल गरेका…