नामिबियालाई रोक्न संघर्ष गर्दै नेपाल

काठमाण्डु- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पाचौं सफलता मिलेको छ ।तीव्र गतिका बलर सोमपाल कामीले आईसीसी विश्वकप लिग–२ मा ३ विकेट लिएसँग नेपाललाई पाचौं सफलता मिलेकाे हाे । नामिबियाविरुद्ध सोमपालले तीन र ललित राजवंशीले २ विकेट लिए। सोमपालले २५ औँ ओभरको पहिलो बलमा विकेट किपर जान ग्रिनलाई २ रनमा आउट…