काठमाण्डु- भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्यसहित ४ पदक जितेको छ। फेब्रुअरी ६ देखि ११ तारिखसम्म चलेको प्रतियोगितामा पुरुष ६० केजीमा पुकार श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले कांस्य पदक…