अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेलाडी टाइमआउट, म्याथ्युज पेभिलियन फर्किए

एजेन्सी- नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा बंगलादेश र श्रीलंकाबीचको खेलमा श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्यु टाइम आउट भएका छन् । आईसीसी नियमअनुसार क्रिजमा उपस्थित खेलाडी आउट हुँदा उनको स्थान लिने खेलाडीले बढीमा तीन मिनेटभित्र बलरको सामना गर्न तयार हुनुपर्छ। यो अवस्थामा एन्जेलो म्याथ्यु निर्धारित समयभन्दा अगाडि नै मैदानमा पुगेका थिए । तर, हेल्मेट ठीक अवस्थामा नभएका…