काठमाण्डु – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् । कीर्तिपुरमा भएको खेलमा कर्णालीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१ रनले पराजित गरेको छ । कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा ‘अल आउट’ भएको छ । एपीएफका आसिफ शेखले शतक…