काठमाण्डु – प्रधानमन्त्री कप पुरुष १ दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार बागमती प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेशले जितेको छ । गण्डकीले बागमतीलाई ३ विकेटले हराएको छ । गण्डकी ५ खेलमा ४ अंक जोड्दै अंक तालिकाको आठौं स्थानमा छ । बागमती ७ खेलमा ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज मंगलबार…