प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीलाई हराउँदै लुम्बिनीको जीत

काठमाण्डु – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले जितेको छ । गण्डकीले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । लुम्बिनीका लागि मृणाल गुरुङले सर्वाधिक ४७ रन, एमडी हुसैनले २१ रन, विराट भण्डारीले १० रन बनाएका छन् । गण्डकीका लागि विपिन खत्री र…