पाकिस्तानलाई ७९ रनले पराजित गर्दै सिरिजमा अष्ट्रेलियाकाे कब्जा

एजेन्सी - मेलबर्नमा जारी टेष्ट म्याचमा अष्ट्रेलियाले पाकिस्तानलाई ७९ रनले पराजित गर्दै तीन टेष्टको शृङ्खलामा २–० को अग्रता लिएको छ । यसअघि पर्थमा भएको पहिलो टेस्टमा अष्ट्रेलियाले पाकिस्तानलाई ३६० रनले पराजित गरेको थियो । दोस्रो टेस्टमा अष्ट्रेलियाले पहिलो इनिङ्समा ३१८ रन बनाएको थियो जसको जवाफमा पाकिस्तानले २६४ रन बनाएको थियो । यसपछि अष्ट्रेलियाले आफ्नो दोस्रो…