प्रधानमन्त्री कप महिला टी-२०: एपीएफ र कोशी प्रदेश विजयी

काठमाण्डु - जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेश र एपीएफ क्लबले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् । आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १३० रनको लक्ष्य पछाएको मधेश प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर केवल ६९ रन बनाएपछि कोशी प्रदेश ६०…