अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलको सामु निरही भारत

काठमाण्डु- दुई खेल अगावै पाँच खेलको टी२० आई सिरिज जित्ने घरेलु टोली भारतको सपनामा अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले चकनाचुर पारेका छन्। म्याक्सवेलको शानदार शतकमा २-० को अवस्थामा रहेको सिरिज अब २-१ को अवस्थामा पुगेको छ। सिरिजको तेस्रो खेल अष्ट्रेलियाले निर्धारित २० विकेटमा पाँच विकेट गुमाएर पाँच विकेटले जित्यो। भारतको गुवाहाटीमा भएको खेलमा टस हारेर पहिला…