मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

काठमाण्डु - आइसीसी टी-२० विश्वकप अन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर सानदार ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको छ । मलेसियाका लागि ओपनरद्वय सैयद अजिज र जुबैदी जुल्किफ्लेले पहिलो ओभरका लागि ५८ रनको आक्रामक अर्धशतकिय साझेदारी गरे । अजिजले ४८ बलमा ८ चौका…