टी-२० आईमा नामिबियासँग नेपाल पराजित

काठमाण्डु - टी-२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल पराजित भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भएकाे हाे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि टस जितेर…