टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाण्डु -  त्रिकोणात्मक टी-२० सिरिजको फाइनलका लागि आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा विहान साढे ११ बजे सुरु हुनेछ । जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा…