काठमाण्डु– आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको हो । खेल ओमानको अल अमरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १) मा हुनलागेको हो। शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको…