नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आजदेखि

काठमाण्डु – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुक्रबारदेखि शुरू हुँदैछ । प्रतियोगीता त्रिपुरेश्वरको दशरथ रंगशालाको कभर्डशलमा विहान ९ बजेदेखि शुरू हुँदैछ । प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टोली दशौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुनेछन् । पहिलो दिन शुक्रबार महिला र पुरुष दुवैमा दुई–दुई खेल हुनेछ…