आइपीएल : हारसँगै चेन्नई प्लेअफ समीकरणबाट बाहिरियो, आज बैंग्लुरु र हैदरावाद खेल्दै

काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्गसलाई हराएको छ । अहमदावादमा भएको खेलमा गुजरातले चेन्नईलाई ८९ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । गुजरातले दिएको २३० रनको लक्ष्य पछयाएको चेन्नई १३ ओभर ४ बलमा १४० रन बनाएर अलआउट भयो । गुजरातका…