काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतक बनाएका छन्। उनले ९४ बलमा शतक प्रहार गरेका हुन्। उनले १३ चौका र एक छक्का…