एसिसी महिला प्रिमियर कप : कतारविरुद्ध टस जितेर नेपाल फिल्डिङमा

काठमाण्डु - एसिसी महिला प्रिमियर कप २०२६ अन्तर्गत नेपालले पहिलो खेलमा कतार विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत समूह ‘डी’को खेलमा नेपालकी कप्तान इन्दु बर्माले मलेसियाको कोलालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा नेपालले कतार विरुद्ध फिल्डिङ गरिरहेको छ। महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल १८ टोली…