काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले प्लेअफ सम्भावना कायमै राखेको छ । आइतबार साँझ भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए…