जेठ २० मा अन्नपूर्ण म्याराथन हुने, तीन दिनको पदमार्ग चार घण्टामा

काठमाण्डु– छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जेठ २० गते (जुन ३) गते म्याराथन आयोजना गर्ने भएको हो । यस म्याराथनमा समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट दौडिएर धावकहरू ४२.१९५ किलोमिटर दूरीमा रहेको घान्द्रुकमा आउँछन् । समान्यतः पदयात्रीले तीन दिनको समय लगाउने यस पदमार्गमा पहिलो…