काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा गुजरात टाइटन्स प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कप्तान शुभमन गिलको विष्फोटक शतकीय इनिङमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो । राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य गुजरातले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । गुजरातका शुभमनले सर्वाधिक…