आईपीएल : पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा, आज बङलुरु र लखनउ खेल्दै

काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदरावादले शीर्षस्थानको पञ्जाब किङ्ग्सलाई ३३ रनले हराएको छ । यससँगै हैदरावाद शीर्षस्थानमा पुगेको छ भने पञ्जाब दोस्रो स्थानमा झरेको छ । पञ्जाबले पछिल्लो ३ खेलमा लय गुमाउँदै लगातार ३ हार बेहोरेको छ । हैदरावादमा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । हैदरावादले…