आईसीसी विश्वकप क्रिकेटमा यूएईविरुद्ध नेपालको जीत

काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा यूएईविरुद्ध नेपालले जितेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई नेपालले ६ रनले पराजित गरेको छ । नेपालले दिएको २५५ रनको लक्ष्य पछ्याएको यूएईले २४८ रन मात्रै बनायो । वर्षाका कारण खेल अवरुद्ध भएर पुन: सुरु हुँदा डकवर्थ लुइस नियमअनुसार यूएईले ३८ ओभरमा २५५…