साफ यु-१७ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

काठमाण्डु- १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा बुधबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । भुटानको थिम्पुमा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोगजक भुटानसहित, नेपाल, भारत र बंगलादेश सहभागी छन् । सबै टोलीले…