च्यासल फुटबल मैदानको मर्मत शुरु

काठमाण्डु – ललितपुरको च्यासलस्थित फुटबल मैदानको मर्मत कार्य शुरु भएको छ । गएको असोज तेस्रो हप्ता परेको ठूलो वर्षाका कारण मैदानमा क्षति पुगेको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले क्षतिबारे बुझ्न मैदानको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले तत्काल मर्मत कार्य शुरु गर्न जिम्मेवार व्यक्तिलाई निर्देशन दिए । च्यासल युथ क्लबका…