राजर्षि जनक कप फुटबलको उपाधि मछिन्द्रलाई

सर्लाही - सातौं संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र एफसी क्लबले जितेको छ । आइतबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र एफसीले उपाधि हात पारेको हो । बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति रंगशालामा आइतबार भएको फाइनलमा मछिन्द्रका लागि विमल घर्ती र सुजल श्रेष्ठले गोल गरे । खेलको…