नेपाल र भारतबीचको खेलमा वर्षाको सम्भावना कति ?

काठमाण्डु- एसिया कप क्रिकेटको पाँचौं खेलमा आज नेपाल र भारतबीच क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ । भारत र नेपाल क्रिकेट इतिहासमा पहिलो पटक आमनेसामने हुँदैछन्, यसअघि दुवै टोली क्रिकेटको कुनै पनि फर्म्याटमा आमनेसामने भएका थिएनन् । एशिया कप…