सप्तरी - राजविराजमा आज सम्पन्न तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सले जितेको छ । राजविराज रङ्गशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा विवेक यादव कप्तानीको खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्सलाई एक रनले पराजित गरी उपाधि जितेको हो । उपाधिसँगै खडक वारियर्सले रु तीन लाख हात पारेको छ भने रुपनी…