नेपाललाई पपुवा न्युगिनीको मध्यम लक्ष्य

काठमाण्डु- आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीले नेपाललाई मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको छ । पपुवा न्युगिनीका लागि अपोनरद्वय टोनी उरा र किप्लिन डोरिगाले क्रमश: २ र २९ रन जोड्दा सेसे बाउले ३१…