नेपाललाई ४ स्वर्णसहित १३ पदक

काठमाण्डु- नेपालले चौथो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र २ कांस्य गरी १३ पदक जितेको छ । बंगलादेशको जेसोरमा जनवरी १३ र १४ तारिखमा भएको प्रतियोगितामा सहभागी भई मंगलबार स्वदेश फर्केको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै भेटी सफलताका लागि बधाई दिए । गणेश पाइजा, विनुमाया तामाङ, देवकुमार तामाङ र…