सन्दीपको निवेदनमा भएन सुनुवाइ

काठमाण्डु- आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले दिएको पुनरावेदनमा आज पनि सुनुवाइ हुन सकेन । काठमाण्डु जिल्ला अदालतले दिएको आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरु सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि बिहीबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएकाले सुनुवाइ हुन नसकेको हो । बिहीबार…