नेपाल यूएईसँग २५ रनले पराजित

काठमाण्डु- चारदेश सम्मिलित टी २० सिरिज अन्तर्गत नेपाल यूएईसँग पराजित भएको छ । शनिबार ओमनस्थित अलअमेरत स्टेडियममा सम्पन्न खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको हो । टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनाएको…