नवौं राष्ट्रिय खेलकुद : जुडोमा आर्मीलाई चार स्वर्ण

काठमाण्डु – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडोमा नेपाल आर्मीका खेलाडील ४ स्वर्ण पदक जितेका छन् । पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा मंगलबार सम्पन्न ७ इभेन्ट खेलमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् । यससँगै आर्मी शीर्षस्थानमा छ । आर्मीले ३–३ रजत र कास्य पदक पनि जितेको छ । पुलिसका खेलाडीले आर्मीलाई पछ्याउँदै ३ स्वर्ण पदक…