काठमाण्डु - कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह 'जी' र समूह 'एच' का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह 'जी' मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे…