काठमाण्डु - ‘फ्रेन्च फुटबल फेडेरेसन’ले बुधबार ट्युनिसियासँग १–० ले पराजित हुँदा एन्टोनी ग्रिजम्यानको अन्तिम ‘गोल’ लाई अस्वीकार गर्ने निर्णयप्रति फिफामा उजुरी दर्ता गराएको छ । केलियन एमबाप्पेले बायाँबाट प्रहार गरेको बललाई ग्रिजम्यानले गरेको गोललाई रेफ्री म्याथ्यू कोङ्गरले शुरूमा मान्यता दिएपनि ‘भिएआर’ जाँच गर्दा उक्त गोल अफसाइड अवस्थामा भएको भन्दै रेफ्रीले आफ्नो पूर्व निर्णयलाई फिर्ता लिँदै…