यूएईले नेपाली क्रिकेट खेलाडीलाई दियो भिसा

काठमाण्डाु – संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई भिसा दिएको छ । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि यूएईले खेलाडीहरूलाई भिसा दिएको र क्रिकेट टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । गएको शुक्रवार नै नेपाली क्रिकेट टोली यूएई प्रस्थान गर्ने तय…