काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । क्यानले आफ्नो आयोजनामा हुने नेपाल टी–२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिने निर्णय गरेपछि इपीएल र ट फ्रेन्चाइज टिम कानुनी उपचार खोज्न सर्वोचच पुगेको हो । क्यानको निर्णयविरुद्ध दायर रिटमा इपीएलले अन्तरिम आदेश…