काठमाण्डु - इंग्ल्यान्ड र भारतबीचको अन्तरराष्ट्रिय एकदिवसीय श्रृंखला आज (मंगलबार)बाट सुरु हुँदैछ । इंग्ल्यान्डको द ओवलमा हुने खेल नेपाली समयअनुसार साझ पौने ६ बजे सुरु हुनेछ । तीन खेलको टी–२० श्रृंखला २–१ ले जितेसँगै भारतीय टिम उच्च मनोबलमा छ । भारत एकदिवसीय खेलमा समेत आयोजक इंग्ल्यान्डलाई दबाबमा राख्ने योजनामा छ । ब्याटर रोहित शर्माको कप्तानीमा…