फुटबल लिजेन्ड अली दाईको परिवारलाई देशबाहिर जान रोक

एजेन्सी - इरानी फुटबल लिजेन्ड अली दाइले आफ्नी श्रीमती र छोरीलाई देश छोड्न नदिन अन्तर्राष्ट्रिय उडान ‘रिरुट’ गरिएको बताएका छन् । ५३ वर्षीय अलीका अनुसार उनको परिवार सोमबार बिदामा उनीसँग सामेल हुन तेहरानबाट दुबई उडान गर्ने प्रयास गरेको थियो । तर, उडानलाई एउटा इरानी टापुमा अवतरण गर्न लगाइयो र तिनीहरूलाई हटाइएको थियो । विमान रिरुट…