विवादमा उत्रिएका प्रशिक्षक टुचेल र कोन्टेलाई कारबाही

काठमाण्डु- लन्डन डर्बी खेलमा विवादमा उत्रिएका चेल्सीका प्रशिक्षक थोमस टुचेलमाथि एफएले एक खेलको प्रतिबन्ध लगाएको छ भने टोटनहमका प्रशिक्षक कोन्टेमाथि जरिवाना तोकेको छ । आइतबार घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा जितको संघारमा पुगेर पनि अंक बाँड्नु पर्दा टुचेल निराश बनेका थिए । खेल लगत्तै टुचेल र कोन्टेबीच विवाद भएको थियो । दुवै एक अर्कोप्रति…