काठमाण्डु - १७ वर्षपछि पाकिस्तानमा टेस्ट खेल्न पुगेकाे इङ्ग्ल्यान्डले पहिलाे टेस्टमा कीर्तिमान बनाएकाे छ । रावलपिन्डीमा सुरु भएकाे पहिलाे टेस्टकाे पहिलाे दिन इङ्ग्ल्यान्डले ७५ ओभरमा ४ विकेट गुमाएर पाँच सय छ रन बनायाे । याेसँगै इङ्ग्ल्यान्ड टेस्ट क्रिकेट इतिहासमा पहिलो दिन नै पाँच सय रन बनाउने पहिलो टोली बनेको छ । यसअघि सन् १९१०मा दक्षिण…