यु-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा बंगलादेशसँग भिड्ने

काठमाण्डु – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (एसीसी) ले यु–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । एसीसीले मंगलबार प्रतियोगिताको समूह विभाजन सहित खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार नेपाल समूह बी मा रहेको छ । नेपाल सम्मिलित समूहमा बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् ।नेपाल राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेलमा २३ डिसेम्बरमा…