टी-२० आई क्रिकेटमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हरायो

काठमाण्डु – पहिलो टी -२० आई क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १७ रनले हराएको छ । डार्विन मरेरा ओभलमा भएको खेलमा अस्ट्रेलियाले शृङ्खलामा १–० को अग्रता बनाएको छ । १ सय ७९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकी ओपनर…