एभरेस्ट महिला भलिबलमा आज दुई वटा खेल हुँदै

काठमाण्डु – दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा आइतबार दुई वटा खेल हुँदैछन् । पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने पहिलो खेलमा मधेश युनाइटेड र काठमाण्डौ स्पाइकर्स खेल्दैछन् । यो खेल दिउँसो २ बजे शुरु हुनेछ । यस्तै दिउँसो ४ बजे लुम्बिनी लाभास र पोखरा निन्जाजबीच खेल हुँदैछ । शनिबार भएको खेलमा ललितपुर क्वीन्स, कर्णाली यशविस र…