काठमाण्डु - एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाण्डु किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । यहि असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुरस्थित टियु मैदानमा हुन गईरहेको एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाण्डु किङ्गस् इलाभेनमा आबद्ध हुनेछ । हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाण्डु…