‘प्रधानसेनापति खुला म्याराथनमा’ सेनाका धावक बस्नेत प्रथम

काठमाण्डु - यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा तीव्र गतिका धावकको सूचीमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल भएका छन् । सेना दिवसका अवसरमा आज आयोजित ४२.१९५ किमी दूरीको म्याराथन दुई घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी प्रथम घोषित भए । प्रथम भएबापत बस्नेतले तीन लाख नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने…